4 weeks ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
1 month ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
1 month ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
1 month ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
1 month ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल
2 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल
2 months ago
नाजिर र कुसुम को नाता के भिडियो सहित सार्वजनिक
2 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १९ गते शुक्रवार को राशीफल
2 months ago
केशव र जुनाको देखेको पाइन्न बोलको गित , भिडियो सहित सार्वजनिक
2 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १८ गते बिहिवार को राशीफल


काठमाडौं । भारतीय चर्चित गायिका नेहा कक्कडले विबाहको तयारी गरेकी छिन् । नेहाले प्रेमी पंजाबी गायक र अभिनेता रोहनप्रीत सिंहसँग लगनगाँठो कस्ने तयारी गरेको भारतीय मिडियाले जनाएको छ । रोहनप्रीत रियलिटी शो राइजिंग स्टार २ का रनर – अप हुन् । उनी शो मुझसे शादी करोगेमा पनि देखा परेका थिए ।

यो जोडीले मुम्बईमा २४ अक्टोबरमा विवाह गर्ने तयारी गरेको बताइएको छ । दुवैले केहि दिनअघि सामाजिक सञ्जालमा आफुहरुको एक भिडियो पनि शेयर गरेसँगै उक्त तस्विर भाइरल बनेको छ ।

गायिका नेहाका इस्मे तेरा घाटा, मिले हो तुम हमको, काला चस्मा, आख मारे, कोकाकोला, नैना, गल्ली गल्ली, दिलवर दिलवर लगायतका गीतहरु निकै चर्चामा छन् । इण्डियन आइडलको उपाधि जितेर इण्डियन आइडलको जज बन्न सफल यि समुधुर स्वरकी सुन्दरीको यसअघि हिमांश कोहलीसँग लामो समय प्रेम सम्बन्धमा रहेकी थिइन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*