3 weeks ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
1 month ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
1 month ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
1 month ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
1 month ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल
1 month ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल
1 month ago
नाजिर र कुसुम को नाता के भिडियो सहित सार्वजनिक
1 month ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १९ गते शुक्रवार को राशीफल
1 month ago
केशव र जुनाको देखेको पाइन्न बोलको गित , भिडियो सहित सार्वजनिक
1 month ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १८ गते बिहिवार को राशीफल


काठमाडौँ १९ मंसिर ।।  तिम्रो मेरो नाता के हो बोलको गित , भिडियो सहित सार्वजनिकभएको छ ।  भर्खरै सार्वजनिकभएको

गितमागायिकाजुनु राईको सुमधुर आवाज रहेको छ गितलाई संजितलामाले संगीतदिएका छन् भने रोमन ब्रजचार्यले एरेन्ज गरेका हुन् ।

  भिडियोलाई मनोज बस्नेतले निर्देशन गरेका छन् भने तकेन्द्र शाह द्धारा सम्पादनगरिएको छ ।

नजिर हुसेन र कुसुम गुरुडको मुख्यभुमिका रहेको यस भिडियोमा लभ स्टोरी मार्फत आफ्नो अभिनय व्यत गरेका छन् ।

नाजिरले यस्तै थुप्रै हिट गितहरुमाअभिनयगरि निकैनै चर्चा कमाएका छन् भने उनको यस्तै थुपै्र हिट भिडियोहरु युटुबमा हेर्न सकिन्छ ।

उनले भिडियो मात्रनभई यस अघि होस्टेल रीटन्स्मा र वीर विक्रम जस्ता अन्यथुप्रै फिल्ममा साधारण रोल बाट सुरु गरी हालसालम्युजिक

भिडियोमा मुख्य कलाकारको रुपमा देख्न सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*