
काठमाडौँ १९ मंसिर ।। तिम्रो मेरो नाता के हो बोलको गित , भिडियो सहित सार्वजनिकभएको छ । भर्खरै सार्वजनिकभएको
गितमागायिकाजुनु राईको सुमधुर आवाज रहेको छ गितलाई संजितलामाले संगीतदिएका छन् भने रोमन ब्रजचार्यले एरेन्ज गरेका हुन् ।
भिडियोलाई मनोज बस्नेतले निर्देशन गरेका छन् भने तकेन्द्र शाह द्धारा सम्पादनगरिएको छ ।
नजिर हुसेन र कुसुम गुरुडको मुख्यभुमिका रहेको यस भिडियोमा लभ स्टोरी मार्फत आफ्नो अभिनय व्यत गरेका छन् ।
नाजिरले यस्तै थुप्रै हिट गितहरुमाअभिनयगरि निकैनै चर्चा कमाएका छन् भने उनको यस्तै थुपै्र हिट भिडियोहरु युटुबमा हेर्न सकिन्छ ।
उनले भिडियो मात्रनभई यस अघि होस्टेल रीटन्स्मा र वीर विक्रम जस्ता अन्यथुप्रै फिल्ममा साधारण रोल बाट सुरु गरी हालसालम्युजिक
भिडियोमा मुख्य कलाकारको रुपमा देख्न सकिन्छ ।

प्रतिक्रिया