3 weeks ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
1 month ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
1 month ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
1 month ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
1 month ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल
1 month ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल
1 month ago
नाजिर र कुसुम को नाता के भिडियो सहित सार्वजनिक
1 month ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १९ गते शुक्रवार को राशीफल
1 month ago
केशव र जुनाको देखेको पाइन्न बोलको गित , भिडियो सहित सार्वजनिक
1 month ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १८ गते बिहिवार को राशीफल


आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल

मेष:   आफन्तको सहयोगबाट कार्य पुरा हुनेछ । पारिवारिक माहोल तथा मांगलिक कार्यमा सहभागि भईनेछ । 

मिथुन: सिंगारमा  धन खर्च हुनेछ । चोटपटक लाग्न सक्छ । प्रेम तथा मित्रताको बन्धन कसिलै होला ।

सिंह: कार्यमा बाधा आउन शक्छ .योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । मालसामान हराउन सक्छ । 

तुला: धनार्जन हुने खालको यात्रा रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । आटेको कार्य पुरा हुनेछ ।

धनु:  आज प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मानसिक चिन्ता बढ्नेछ । 

कुम्भ: आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ । 



बृष:  सोचेको काम बन्ने , विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । 

कर्कट: आजको दिन मान प्रसन्न ले भरिने देखिन्छ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । 

कन्या:  आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ ।

बृश्चिक:  आज धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । 

मकर:  रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । 

मीन:  महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुनेछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*