
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल
मेष: आफन्तको सहयोगबाट कार्य पुरा हुनेछ । पारिवारिक माहोल तथा मांगलिक कार्यमा सहभागि भईनेछ ।
मिथुन: सिंगारमा धन खर्च हुनेछ । चोटपटक लाग्न सक्छ । प्रेम तथा मित्रताको बन्धन कसिलै होला ।
सिंह: कार्यमा बाधा आउन शक्छ .योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । मालसामान हराउन सक्छ ।
तुला: धनार्जन हुने खालको यात्रा रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । आटेको कार्य पुरा हुनेछ ।
धनु: आज प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मानसिक चिन्ता बढ्नेछ ।
कुम्भ: आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ ।
बृष: सोचेको काम बन्ने , विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कर्कट: आजको दिन मान प्रसन्न ले भरिने देखिन्छ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।
कन्या: आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ ।
बृश्चिक: आज धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ ।
मकर: रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।
मीन: महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुनेछन् ।

प्रतिक्रिया