3 weeks ago
काठमाडौँ बौद्ध जोरपाटी पिपलबोट नजिकै बिशाल ज्वेलर्स सप (आज) बुधबार बाट संचालनमा
1 month ago
आजको राषिफल || आज सउन ३२ गते सोमबार को राषिफल मा तपाइको भाग्यफल हेर्नु भयो त ?
1 month ago
आज ३१  साउन २०७८ आइतवारको राशिफल ||  राशिफल मा तपाईको आजको दिन कस्तो रहने छ ?  जान्नुहोस!!
2 months ago
देशब्यापी दिप प्रज्वलन तथा justice for all victim कार्यक्रम सम्पन्न
2 months ago
निर्मला पन्तको न्याय र आत्म शान्तिको लागि माइतीघर मण्डलामा दिप प्रज्वलन
2 months ago
५ वटा संस्थाको आयोजनामा बृहत खुल्ला रक्दान कतदान कार्यक्रम एतिहासि रुपमा सम्पन्न
3 months ago
आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गर्दै ‘चुँदीरम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने’
3 months ago
 प्रधानमन्त्री ओलीको सम्बोधन – असहयोग र घेराबन्दीका बीच राष्ट्रियता, विकास र समृद्धिमा उपलब्धि
3 months ago
नर्भिक अस्पताल पहिलोपटक आइपिओ जारी गर्ने तयारीमा
3 months ago
नेपाल स्वयंसेवी रक्तदाता समाजको आवहान मा नेपाल तरुण दल चन्द्रागिरी द्वारा रक्तदान


तपाईले सोच्न सक्नुहुन्छ त ? ७ बर्षको उमेरमा के गर्न सकिन्छ भनेर, हामी सजिलै भन्छौ खेल्ने, खाने, पढने इत्यादि भनेर । तर हामी सबैले केही समय अघि एक जना सानी नानीको जादूमय स्वर र लाइभ दोहोरी सुनेका हेरेका र जाताततै प्रशंसाले भरिपूर्ण भएको खबर पनि मिडियामा भाईरल भएको थियो ।

ति नानी हुन गुल्मी शान्तीपुरकी रबिना बसेल जस्ले देशभर तहल्का पिटेकी थिईन । सबै अचम्मीत चकित र आश्चर्यमा थिए यति सानै उमेरमा त्यस्तो कसरी भनेर ? हो आज हामी गुल्मीकै यिनै रबिनाको फेरी अर्को चकित पार्ने आवाजको जादू लिएर आएका छौ ।

गाउमै बसेर पनि नया पुराना गित र जस्तासुकै गितहरु पनि यसरी सजिलै गाउदा त सबैको होश उडनेनै भयो र लाइभ दोहोरीले त झनै संसारै चकित पार्यो । मानिसहरु अझैपनि राम्ररी फेस टु फेस नदेखुन सम्म त बिश्वासै गर्न सक्दैनन । यस्तो नि हुन्छ र ? भनेर । उनै रबिनाकी आमा पनि छोरी भन्दा झन कडा छिन, छोरीले के गाउछिन यस्तो जुन आमाले त त्यसको दोब्बर गाउछिन ।

हामी पनि हेरेको हेर्यै भयौ । हुन पनि होला बंशाणुगत सर्छ भनेर हामीले पढेको सुनेको र भोगेको पनि । त्यही भएर होला सायद यति सानै उमेर ७ बर्षमा पनि दुनिया“ चकित पार्दै सबैको मनमा एउटा आफनो स्थान बनाउन सफल भएकी छिन, हेरौ यि नानीको जादूमय कला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*