
१. पितासँग अनुहार मिल्ने महिला भाग्यमानी हुन्छन् ।
२. जुन महिलाको कालो कपाल र आगाडितिर झुकेको छ त्यो भाग्यमानी हुन्छ ।
३.जुन महिलाको गोलो र चिल्लो तथा आकर्षक अनुहार छ त्यो भाग्यमानी हुन्छन् ।
४. शिरको अगाडीको भाग उठेको महिला धनी र वैभवशाली हुने गर्छन् ।
५. जुन महिलाको सिन्दुर लगाउने स्थान सिधा र उठेको छ ती महिला पनि भाग्यवती मानिन्छन् ।
६. जुन महिलाको आँखीभौं जोडिएको छ ती महिलालाई विश्वास गर्न सकिन्न ।
यो भिडियो पनि हर्नुहोस

प्रतिक्रिया