3 weeks ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
3 weeks ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
2 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
3 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
3 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
3 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल
3 months ago
नाजिर र कुसुम को नाता के भिडियो सहित सार्वजनिक
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १९ गते शुक्रवार को राशीफल



आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल


मेष: धैर्य एवं लगनशीलताले प्रेम सम्बन्ध कसिलो हुने, नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मिथुन: धार्मिक क्षेत्रको भ्रमण, आफन्तसंग भेटघाट , आधुरा काम बन्ने , खर्चसमेत बढ्ने छ ।

सिंह: मनमा शान्ति, कला,साहित्य तथा संगीतमा रुचि बढ्ने, काममा सफलता मिल्नेछ ।

तुला: नयाँ कामको थालनी ,लक्ष्मी प्रसन्न हुने सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु: व्यापार व्यवसायमा सफलता, राजनैतिक क्षेत्रमा सफलता मिल्ने, स्वास्थ्यमा खर्च बढ्नेछ ।

कुम्भ: राम्रो कामको चर्चाहुने, सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ , रोकिएका कामसुरु हुने ।



बृष: मालसामान हराउन सक्छ । सानो तिना समस्या आउने, महिला बाट सहयोग मिल्नेछ ।

कर्कट: घरमा अतिथीको आगमन हुने ,आधुरा काम पुरा हुने ,नयाँ काम सुरु गर्ने समय छ ।

कन्या: मित्रबाट विशेष सहयोग मिल्ने, कारोवारमा सफलता पाइएला , लाभदायक यात्रा होला ।

बृश्चिक: धर्म, कर्ममा मन लाग्ने, भाग्य बलियो छ , कार्य सिद्घ हुने , नयाँ अवसरजुर्ने ।

मकर: मिहिनेतले उपलब्धि हातपार्न सकिने, खर्चसमेत बढ्ने ,परिवारले दुखित हुन सक्छन् ।

मीन: घरमा अतिथीको आगमन मन प्रसन्न रहने आफन्तको सहयोग मिल्ने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*