
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
मेष: धैर्य एवं लगनशीलताले प्रेम सम्बन्ध कसिलो हुने, नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मिथुन: धार्मिक क्षेत्रको भ्रमण, आफन्तसंग भेटघाट , आधुरा काम बन्ने , खर्चसमेत बढ्ने छ ।
सिंह: मनमा शान्ति, कला,साहित्य तथा संगीतमा रुचि बढ्ने, काममा सफलता मिल्नेछ ।
तुला: नयाँ कामको थालनी ,लक्ष्मी प्रसन्न हुने सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
धनु: व्यापार व्यवसायमा सफलता, राजनैतिक क्षेत्रमा सफलता मिल्ने, स्वास्थ्यमा खर्च बढ्नेछ ।
कुम्भ: राम्रो कामको चर्चाहुने, सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ , रोकिएका कामसुरु हुने ।
बृष: मालसामान हराउन सक्छ । सानो तिना समस्या आउने, महिला बाट सहयोग मिल्नेछ ।
कर्कट: घरमा अतिथीको आगमन हुने ,आधुरा काम पुरा हुने ,नयाँ काम सुरु गर्ने समय छ ।
कन्या: मित्रबाट विशेष सहयोग मिल्ने, कारोवारमा सफलता पाइएला , लाभदायक यात्रा होला ।
बृश्चिक: धर्म, कर्ममा मन लाग्ने, भाग्य बलियो छ , कार्य सिद्घ हुने , नयाँ अवसरजुर्ने ।
मकर: मिहिनेतले उपलब्धि हातपार्न सकिने, खर्चसमेत बढ्ने ,परिवारले दुखित हुन सक्छन् ।
मीन: घरमा अतिथीको आगमन मन प्रसन्न रहने आफन्तको सहयोग मिल्ने ।

प्रतिक्रिया