
काठमाडौँ ।। नव बर्ष २०७८ साल को सुरुवात संगै धादीग्को धार्केमा नोबेम्बर जिन्सको नयाँ सोरुम “टिपटप सुजन फेन्सी पसल” मा सुरुवात गरीएको छ ।नोबेम्बर जिन्स नेपाल भरिरहेका बिभिन् नोबेम्बर जिन्सका सोरुमहरुमा सहजै उपलब्ध हुने क्लोदीग ब्रान्ड हो ।
गुणस्तर मा कम्परमाइज नगर्ने साथै आफ्ना प्रोडक्टहरु fix price मा सेल गर्ने “नोबेम्बर जिन्स” ले नेपाली क्लोदीग ब्रान्डको बजारमा अहिले निक्कै ठुलो हिस्सा /मार्केट ओगटेको देखिन्छ ।
टिपटप सुजन फेन्सी पसलका संचालक भन्छन ” नोबेम्बर जिन्सको क्वालिटी र ग्राहकको डिमाण्ड लाई पुरा गर्न हामीले “तपाई जहाँ नोबेम्बर त्यहा भन्दै” नयाबर्ष २०७८ संगै धादीग्को धार्केमा नया सोरुम खोलेका हौ । यस नया सोरुममा नोबेम्बर जिन्सको सम्पूर्ण उत्पादनहरु उपलब्ध हुने छ ।

प्रतिक्रिया