1 month ago
काठमाडौँ बौद्ध जोरपाटी पिपलबोट नजिकै बिशाल ज्वेलर्स सप (आज) बुधबार बाट संचालनमा
2 months ago
आजको राषिफल || आज सउन ३२ गते सोमबार को राषिफल मा तपाइको भाग्यफल हेर्नु भयो त ?
2 months ago
आज ३१  साउन २०७८ आइतवारको राशिफल ||  राशिफल मा तपाईको आजको दिन कस्तो रहने छ ?  जान्नुहोस!!
3 months ago
देशब्यापी दिप प्रज्वलन तथा justice for all victim कार्यक्रम सम्पन्न
3 months ago
निर्मला पन्तको न्याय र आत्म शान्तिको लागि माइतीघर मण्डलामा दिप प्रज्वलन
3 months ago
५ वटा संस्थाको आयोजनामा बृहत खुल्ला रक्दान कतदान कार्यक्रम एतिहासि रुपमा सम्पन्न
3 months ago
आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गर्दै ‘चुँदीरम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने’
3 months ago
 प्रधानमन्त्री ओलीको सम्बोधन – असहयोग र घेराबन्दीका बीच राष्ट्रियता, विकास र समृद्धिमा उपलब्धि
3 months ago
नर्भिक अस्पताल पहिलोपटक आइपिओ जारी गर्ने तयारीमा
4 months ago
नेपाल स्वयंसेवी रक्तदाता समाजको आवहान मा नेपाल तरुण दल चन्द्रागिरी द्वारा रक्तदान




काठमाडौँ ।। नव बर्ष २०७८ साल को सुरुवात संगै धादीग्को धार्केमा नोबेम्बर जिन्सको नयाँ सोरुम “टिपटप सुजन फेन्सी पसल” मा सुरुवात गरीएको छ ।नोबेम्बर जिन्स नेपाल भरिरहेका बिभिन् नोबेम्बर जिन्सका सोरुमहरुमा सहजै उपलब्ध हुने क्लोदीग ब्रान्ड हो ।

गुणस्तर मा कम्परमाइज नगर्ने साथै आफ्ना प्रोडक्टहरु fix price मा सेल गर्ने “नोबेम्बर जिन्स” ले नेपाली क्लोदीग ब्रान्डको बजारमा अहिले निक्कै ठुलो हिस्सा /मार्केट ओगटेको देखिन्छ ।

टिपटप सुजन फेन्सी पसलका संचालक भन्छन ” नोबेम्बर जिन्सको क्वालिटी र ग्राहकको डिमाण्ड लाई पुरा गर्न हामीले “तपाई जहाँ नोबेम्बर त्यहा भन्दै” नयाबर्ष २०७८ संगै धादीग्को धार्केमा नया सोरुम खोलेका हौ । यस नया सोरुममा नोबेम्बर जिन्सको सम्पूर्ण उत्पादनहरु उपलब्ध हुने छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*