2 months ago
आज १२बैशाख २०७८ आइतवारको  राशिफल तपाईको दिन कस्तो रहने छ जान्नुहोस
2 months ago
नयाँ बर्ष २०७८ को सुरुवात संगै नोबेम्बर जिन्सको नया सोरुम धादीग्को धार्केमा पनि
3 months ago
एउटा कोठाभित्र बन्दी जस्तै जिवन बिताउनु पर्दा कसैलाई पनि सहज हुदैन- सुरेन्द्र क्षेत्री
4 months ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
4 months ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
6 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
6 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
6 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
6 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
6 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल


आज १२बैशाख २०७८ आइतवारको  राशिफल तपाईको दिन कस्तो रहने छ जान्नुहोस



मेष : हाँसखेल र मनोरञ्जनपूर्ण समय छ, अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
मिथुन : दोधारको अवस्था सिर्जना होला, निरासता आउन सक्छ, विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।
सिंह : धार्मिक कार्यमा विशेष रुचि रहला , पदप्रतिष्ठा प्राप्त हुने साथै नयाँ आशा पलाउनेछ समय छ ।
तुला : अनुहारमा कान्ति र मनमा शान्ति छाउने , कार्यक्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
धनु : प्रतिस्पर्धामा विजयी भइने, बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत बन्न हुन सक्छ ।
कुम्भ : सामान हराउन सक्ने , कमजोर भएको अनुभूति हुने , आफन्त सँग मनमुटाव बढ्ला ।


वृष : अधुरा काम बन्ने, परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला, नोकरीमा मानसम्मान मिल्नेछ ।
कर्कट : चिन्ता बढ्ने, काममा ध्यान केन्द्रित नहुनसक्छ, न्यायिक कार्य पनि कमजोर नै रहनेछ ।
कन्या : अवसर आउनाले मन प्रसन्न , आफन्त संग भेटबार्ताहुने ,नोकरीमा सम्मान पाउने ।
वृश्चिक : रोकिएका अधुरा कामहरूको बन्ने, नसोचेको ठाउबाट लाभ,दीर्घकालिक फाइदा पुग्नेछ ।
मकर : धर्मकर्ममा रुचि बढ्ने , मित्रताको बन्धन ,दाम्पत्य सुखमा रमाउने समय रहेको छ ।
मीन : प्रतिस्पर्धामा जीत मिल्ने, जटिल ठानिएको काम बन्न नसक्छ, नयकार्य गर्दा राम्रो हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*