6 months ago
श्रमिक जागरण निरन्तरतामा अनेक्रा-ट्रेडयुनियन महाँसंघ- भक्तपुर
6 months ago
गार्मेन्ट क्षेत्रका महिला श्रमिकहरुलाइ संगठित गर्दै; नेकपा निकट महाँसंघ
6 months ago
शिखलापुर झ्वःभ्वय ११४२ नेवाः समुदायको मौलिक चिनारी सुकुल भोज
7 months ago
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाइ तिब्रता
7 months ago
एमसीसी सम्झौता खारेजीका लागि एमसीए कार्यालय घेराउ
7 months ago
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघद्बारा बागमती प्रदेश अन्तर्गत उपत्यका बिशेष क्षेत्र समितिको मजदुर जागरण अभियान उद्घाटन
7 months ago
विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने प्राधिकरणको माग
7 months ago
राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव
7 months ago
१३ वर्षीया बालिकालाई बलात्कार, दाेषी ठहर युवकलाईलाई १८ वर्ष कैद सजाय फैसला
7 months ago
चलचित्र क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने- मन्त्री श्रेष्ठ


डर्बीखबर || काठमाडौँ || नेपाल स्वयंसेवी रक्तदाता समाज आवहान मा नेपाल तरुण दल काठमाण्डौ क्षेत्र १० को आयोजनामा चन्द्रागिरी नगरपालीका हाई भिजन कोलोनी वडा ७ मा सुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सुक्रबार गरिएको उक्त रक्तदान कार्यक्रममा १०२ जना ले रक्तदान गरेका थिए । चन्द्रागिरी हाई भिजन कोलोनी वडा ७ मा गरिएको रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष श्री केदार प्रसाद न्यौपाने द्वारा पनि रक्तदान गर्नुभएको थियो यो वहाको ६७औ पटकको रक्तदान थियो ।

बिस्वो भर कोरोना महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरू उपलब्धतामा सहजता मिल्न सकोस भनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न/गराउनको निमित्त देशभर गरिएको आहानलाई सार्थक तुल्याउँदै सुक्रबार चन्द्रागिरी नगरपालिका,वडा नम्बर ७,हाईभिजन कोलोनी स्थित तरूण दलद्वारा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

No description available.

उक्त बिशेष रक्तदान कार्यक्रममा ९ जना महिला समेत गरि जम्मा १०२ जनाले रक्तदान गर्नुभएको थियो ।  रक्तदान गर्नुहुने  रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले मायाको  चिनो प्रदान गर्नुभएको थियो ।Open Photo

डर्बीखबर संग कुरागर्दै अध्यक्ष श्री केदार प्रसाद न्यौपाने भन्नु हुन्छ “रक्तदान गर्नु भनेको जीवन दान गर्नुहो, यो एउटा पुण्य कार्यपनि हो , उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरू उपलब्धतामा सहजता मिल्न सकोस भनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न,गराउनको निमित्त देशभर गरिएको आहानलाई सार्थक पर्न रक्तदान गर्नुहुने सम्पूर्णमा द्वारा धरै धरै धन्यवाद” ।


 



Leave a Reply

Your email address will not be published.

*