3 weeks ago
श्रमिक जागरण निरन्तरतामा अनेक्रा-ट्रेडयुनियन महाँसंघ- भक्तपुर
4 weeks ago
गार्मेन्ट क्षेत्रका महिला श्रमिकहरुलाइ संगठित गर्दै; नेकपा निकट महाँसंघ
4 weeks ago
शिखलापुर झ्वःभ्वय ११४२ नेवाः समुदायको मौलिक चिनारी सुकुल भोज
1 month ago
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाइ तिब्रता
1 month ago
एमसीसी सम्झौता खारेजीका लागि एमसीए कार्यालय घेराउ
1 month ago
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघद्बारा बागमती प्रदेश अन्तर्गत उपत्यका बिशेष क्षेत्र समितिको मजदुर जागरण अभियान उद्घाटन
1 month ago
विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने प्राधिकरणको माग
1 month ago
राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव
1 month ago
१३ वर्षीया बालिकालाई बलात्कार, दाेषी ठहर युवकलाईलाई १८ वर्ष कैद सजाय फैसला
1 month ago
चलचित्र क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने- मन्त्री श्रेष्ठ


५ वटा संस्थाको आयोजनामा बृहत खुल्ला रक्दान कतदान कार्यक्रम एतिहासि रुपमा सम्पन्न



५ वटा संस्थाको आयोजनामा बृहत खुल्ला रक्दान कतदान कार्यक्रम सम्पन्न भएको छ । न्युरोडको रन्जना  कम्प्लेक्समा बुधबार ५ वटा संस्थाको संयुत प्रयासमा बृहत खुल्ला रक्दान कार्यक्रम  गरेको हो । कार्यक्रममा १०१ जनाले रक्तदान गरेका थिए ।

रतको कारण कसैको ज्यान जोखीम मा नपरोस भन्ने उदेस्यले सो कार्यक्रम आयोजना गरीयको नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाण्डौ न्युरोड समीतीका अध्यक्ष  केदार प्रसाद न्यौपानेले बताउनु भयो ।

कार्यक्रममा न्युरोड समीतीका अध्यक्ष केदार प्रसाद न्यौपाने भन्नु हुन्छ “ सरीरमा भयको त्यतीकै खेर जाने रगतले कसैको ज्यान बच्नसक्छ भने हामीले रक्तदान किन नगर्ने हैन र ? न्यौपाने एक सफल ब्यबसाहि मात्र नभई समाज सेवामा निरन्तर अग्रसर भयी अग्र पंक्तिमा काम गर्ने व्यक्तित्व पनि हुन्।


May be an image of 1 person and sitting


हामीले रक्तदान किन गर्ने भन्ने विषयमा एकदीन भएको एक घटनालाई जोड्दै न्यौपाने भन्नुहुन्छ – एक दीन म मेरो कामको लागी घर बाट अफिस जादै थीए बाटोमा फोन आयो फोन गर्ने आतीदै हुनु हुन्थ्यो  र मैले मेरो बाईक बाटोको साइटमा रोकेर कुरागरे ऊहा धेरै नै आत्तीदै हुनुहु्थ्यो र भन्नुभयो कि मेरो छोरा सितापाईलामा बाईक दुर्घटनामा परेर मेडीसीटी हस्पिटलमा राखेको छ डक्टर ले भन्नु भयो की हजुरको बिरामीलाई उपचार गर्न को निमीत्त धेरै गार्हो छ यदी हजुरले धेरै ब्लड खोज्न सक्नुभयो भने हामी उपचार अगाडी बडाउछु भन्नु भएको छ भनेर रुदै फोन गर्नु भयो ।

त्यपछि म केसीस गर्छु भनेर बाईक सुरक्षीत ठाउमा पार्ग गरे र सबै ब्यबसाईक र अन्य रक्तदाता हरुलाई संम्पर्क गरे सायद राम्रो हुन को लागी रैछ १५/२० जना-जती रक्तदाता हरुलाई पठाउन सफल भए र रेडक्रस बाट पनी १० पिंन्ट जती रगत ल्याउने काम गरीयो र बिरामीको लागी ८ जना डक्टरको टीम ले सफल्तापुर्वक अप्रेसन गर्नु भयो ।  दुर्छटनाको कारण पित्त थैली नै निकालेर फाल्नु परेको थीयो आज उहालाई १ मैनाको उपचार पछी घरफर्काउन सफल भईयो मैले त्यती खेर सहयोग गर्ने अवसर पाए । यो घटनाले मलाई सदैभ एउटा उर्जा थप्ने गर्छ ।

यो त यौउटा घटना उदहारण घटना मात्र हो असहज परिस्थिथि मा रहेकालाई सहयोग गर्न पाउदा एउटा मनताको छुटै महसुस हुन्छ न्यौपाने अगाडी भन्नु हुन्छ  हामी ले गरेको सानो प्रयास ले कसैको खुसी फर्काउन सफल हुन्छौ भने हामीले रक्तदान किन नगर्ने र हैन रक्तदान गर्न मिल्ने ले रक्तदान गरौ एकले अर्का को जीवन बचाऊ ।


No description available.


No description available.


कसैले पनि रगतको अभावले ज्यान गुमाउनु नपरोस् भनि निरन्तर  रक्त दान कार्यक्रम गर्दै आएका छौ  रक्तदान गर्न कसले मिल्छ त भन्ने कुरामा चाही १८ बर्ष उमेर देखी ६० बष संमको स्वस्थ ब्यक्ती ले रगत दीन सक्नु हुने छ मधुमेह प्रेसर थाईराईट टीभी जन्डीस लगायत नियमीत औषदी सेवन गर्नुहुने ब्यक्तीले रक्तदान मा सहवागी हुन पाउनुहुने छैन।



No description available.

न्यौपानेको कुरा बाट सबैले के बुझ्नु पर्छ भने रक्तदान गर्न मिल्ने ले रक्तदान गरे एकले अर्का को जीवन बचाऊन सकिन्छ रक्तदान एक पुन्य काम पनि हो ।  नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाण्डौ  न्युरोड समीती अध्यक्ष केदार प्रसाद यहाको सोच र महान कार्यले निरन्तरता पाउदैन जावस डर्बीखबर डट कम्  को तर्फबाट सुभकामना छ। 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*