3 weeks ago
काठमाडौँ बौद्ध जोरपाटी पिपलबोट नजिकै बिशाल ज्वेलर्स सप (आज) बुधबार बाट संचालनमा
1 month ago
आजको राषिफल || आज सउन ३२ गते सोमबार को राषिफल मा तपाइको भाग्यफल हेर्नु भयो त ?
1 month ago
आज ३१  साउन २०७८ आइतवारको राशिफल ||  राशिफल मा तपाईको आजको दिन कस्तो रहने छ ?  जान्नुहोस!!
2 months ago
देशब्यापी दिप प्रज्वलन तथा justice for all victim कार्यक्रम सम्पन्न
2 months ago
निर्मला पन्तको न्याय र आत्म शान्तिको लागि माइतीघर मण्डलामा दिप प्रज्वलन
2 months ago
५ वटा संस्थाको आयोजनामा बृहत खुल्ला रक्दान कतदान कार्यक्रम एतिहासि रुपमा सम्पन्न
3 months ago
आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गर्दै ‘चुँदीरम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने’
3 months ago
 प्रधानमन्त्री ओलीको सम्बोधन – असहयोग र घेराबन्दीका बीच राष्ट्रियता, विकास र समृद्धिमा उपलब्धि
3 months ago
नर्भिक अस्पताल पहिलोपटक आइपिओ जारी गर्ने तयारीमा
3 months ago
नेपाल स्वयंसेवी रक्तदाता समाजको आवहान मा नेपाल तरुण दल चन्द्रागिरी द्वारा रक्तदान


देशब्यापी दिप प्रज्वलन तथा justice for all victim कार्यक्रम सम्पन्न



काठमाडौँ || जहाँ लाग्छ नेपालिलाइ चोट त्यहा पुग्छ मिशन टु सपोर्ट भन्ने मुल उदेश्यका साथ स्थापना भएको मिश टु सपोर्टको आयोजना र WRR को सह-आयोजनामा मंगलबार देशब्यापी देशब्यापी दिप प्रज्वलन तथा justice for all victim कार्यक्रम सम्पन्न भएको छ ।



कार्यक्रम निर्मलाइ मात्रै नभइ कैयौ चेलिको बलात्कार पछि हत्या गरिएको तर अहिलेसम्मपनी दोषिलाइ कारवाही गर्न नसकिएको भन्दै मिशन टु सपोर्टका युवाहरुले आयोजना गरेका थिए ।

No description available.

दोषिलाइ कारबाही गरि कडाभन्दा कडा कारवाही गर्नुपर्ने उहाहरुको माग छ साथै अझै पनि हत्यारालाई कारवाही गर्न नसकेको खण्डमा फेरि पनि देशब्यापी बिरोध कार्यक्रम समेत गर्ने मिशन टु सपोर्ट परिवारका सदस्यहरुले बताउनुभएको छ ।


No description available.


No description available.




Leave a Reply

Your email address will not be published. Required fields are marked *

*