3 weeks ago
श्रमिक जागरण निरन्तरतामा अनेक्रा-ट्रेडयुनियन महाँसंघ- भक्तपुर
4 weeks ago
गार्मेन्ट क्षेत्रका महिला श्रमिकहरुलाइ संगठित गर्दै; नेकपा निकट महाँसंघ
4 weeks ago
शिखलापुर झ्वःभ्वय ११४२ नेवाः समुदायको मौलिक चिनारी सुकुल भोज
1 month ago
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाइ तिब्रता
1 month ago
एमसीसी सम्झौता खारेजीका लागि एमसीए कार्यालय घेराउ
1 month ago
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघद्बारा बागमती प्रदेश अन्तर्गत उपत्यका बिशेष क्षेत्र समितिको मजदुर जागरण अभियान उद्घाटन
1 month ago
विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने प्राधिकरणको माग
1 month ago
राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव
1 month ago
१३ वर्षीया बालिकालाई बलात्कार, दाेषी ठहर युवकलाईलाई १८ वर्ष कैद सजाय फैसला
1 month ago
चलचित्र क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने- मन्त्री श्रेष्ठ


आज – ३१ साउन २०७८ आइतवार को राशिफ


मेष :  मनमा शान्ति ,शुभकार्यको चर्चा , पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

मिथुन :  हर्ष र प्रसन्नता  ,सम्पत्ति लाभ गर्न अनुकूल ,सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

सिंह :  रमाइलो यात्राको सम्भावना ,दीर्घकालिक फाइदा , रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

तुला :  आज रमाइलो यात्रा , ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्ने , नयाँ आशा पलाउनेछ ।  

धनु :  लाभदायक यात्राको सम्भावना , एकपछि अर्को अवसर आउने, मन प्रसन्न रहनेछ ।

कुम्भ : शुभकार्यको चर्चा , रोकिएका काम पुनः सुरु , परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।


विज्ञापन

वृष :  मन लागेको कुरा खरिद गर्न सकिने, आफन्तको सहयोग , सन्तान प्राप्तिको योग पनि छ ।

कर्कट :  परिश्रमअनुसार उपलब्धि ,चिताएको कामले तीव्रता , सामाजिक क्षेत्रमा मानसम्मान मिल्नेछ ।

कन्या :  प्रतिस्पर्धामा विजयी भइने, जटिल ठानिएको कामसमेत पुरा हुन सक्छ, नयाँ आशा पलाउनेछ ।

वृश्चिक :  चोरी हुने सम्भावना, सुझावलाई बेवास्ता गर्दा दुःख पाइने, काममा अवरोधको सामना गर्नुपर्ला ।

मकर :  सभासमारोहमा सरिक हुने सम्भावना, जटिल ठानिएको प्रतिस्पर्धामा सफलता मिल्न सक्छ ।

मीन :  आफन्त सँग मनमुटाव बढ्ला । स्वास्थ्यमा समस्या देखापर्ला अतः सचेत रहनु होला । मानसिक चिन्ता र आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्  ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*