3 weeks ago
काठमाडौँ बौद्ध जोरपाटी पिपलबोट नजिकै बिशाल ज्वेलर्स सप (आज) बुधबार बाट संचालनमा
1 month ago
आजको राषिफल || आज सउन ३२ गते सोमबार को राषिफल मा तपाइको भाग्यफल हेर्नु भयो त ?
1 month ago
आज ३१  साउन २०७८ आइतवारको राशिफल ||  राशिफल मा तपाईको आजको दिन कस्तो रहने छ ?  जान्नुहोस!!
2 months ago
देशब्यापी दिप प्रज्वलन तथा justice for all victim कार्यक्रम सम्पन्न
2 months ago
निर्मला पन्तको न्याय र आत्म शान्तिको लागि माइतीघर मण्डलामा दिप प्रज्वलन
2 months ago
५ वटा संस्थाको आयोजनामा बृहत खुल्ला रक्दान कतदान कार्यक्रम एतिहासि रुपमा सम्पन्न
3 months ago
आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गर्दै ‘चुँदीरम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने’
3 months ago
 प्रधानमन्त्री ओलीको सम्बोधन – असहयोग र घेराबन्दीका बीच राष्ट्रियता, विकास र समृद्धिमा उपलब्धि
3 months ago
नर्भिक अस्पताल पहिलोपटक आइपिओ जारी गर्ने तयारीमा
3 months ago
नेपाल स्वयंसेवी रक्तदाता समाजको आवहान मा नेपाल तरुण दल चन्द्रागिरी द्वारा रक्तदान


आज – ३२ साउन २०७८ सोमवार को राशिफल

मेष : निर्णायक क्षमतामा कमी , प्रेममा मनमुटाव , अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

मिथुन : भाग्यले विभिन्न अवसर जुराउने ,श्रमको उचित मूल्याङ्कन हुने, स्वास्थ्यमा सुधार आउनेछ । 

सिंह :   विशेष सहयोग मिल्ने, नसोचेको ठाउँबाट धनगम हुने ,देशिक क्षेत्र विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

तुला :   भाग्यले राम्रै साथ दिने , दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ , सफल र माइलो यात्राको योग रहेको छ । 

धनु :  यात्रा गर्दा सचेत हुनु,  महत्त्वपूर्ण अवसर गुम्न सक्छ , झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।

कुम्भ :   धर्म कर्ममा मन लाग्नेछ , आँटेको र ताकेको कार्य पुरा होला ,साथीभाईको भेटघाटले मन प्रफुल्ल रहला 



वृष :  सामाजिक क्षेत्रमा सफलता मिल्ने, न्यायिक कार्यमा सफलता मिल्ने, साथै  भूमि लाभ पनि रहला ।

कर्कट : राज्यबाट मान सम्मान पाइने, कुटुम्बको सहयोग मिल्ने, विद्या र बुद्धिको विकास हुने,   आफ्नै कार्यहरूमा सम्पन्न हुनेछन् ।

कन्या :  प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ , जोशजाँगर र उमंग बढ्ला ,धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । 

वृश्चिक : लाभदायक यात्रा हुने,  शैक्षिक क्षेत्रमा सफलता मिल्ने, नजिकको व्यक्तिबाट सहयोग पाइने, शुभ समाचार सुन्न पाइएला ।

मकर:  आज दैनिक कार्यमा प्रगति हुने, घरमा अतिथिको आगमन हुने,  रोकिएको धन हात पर्ला । कार्यमा पनि सफलता मिल्नेछ ।

मीन :  शुभकार्यको चर्चा चल्ने, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने, दाम्पत्य जीवन सुखमय हुने, अरुको मन जित्न सकिनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*