3 weeks ago
श्रमिक जागरण निरन्तरतामा अनेक्रा-ट्रेडयुनियन महाँसंघ- भक्तपुर
4 weeks ago
गार्मेन्ट क्षेत्रका महिला श्रमिकहरुलाइ संगठित गर्दै; नेकपा निकट महाँसंघ
4 weeks ago
शिखलापुर झ्वःभ्वय ११४२ नेवाः समुदायको मौलिक चिनारी सुकुल भोज
1 month ago
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाइ तिब्रता
1 month ago
एमसीसी सम्झौता खारेजीका लागि एमसीए कार्यालय घेराउ
1 month ago
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघद्बारा बागमती प्रदेश अन्तर्गत उपत्यका बिशेष क्षेत्र समितिको मजदुर जागरण अभियान उद्घाटन
1 month ago
विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने प्राधिकरणको माग
1 month ago
राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव
1 month ago
१३ वर्षीया बालिकालाई बलात्कार, दाेषी ठहर युवकलाईलाई १८ वर्ष कैद सजाय फैसला
1 month ago
चलचित्र क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने- मन्त्री श्रेष्ठ



भदौ २३ काठमाडौँ ।। काठमाडौँको बौद्ध जोरपाटी पिपलबोट नजिकै बिशाल ज्वेलर्स सप आजबाट संचालनमा बौद्ध जोरपाटी पिपलबोट नजिकै बिशाल ज्वेलर्स सुन चादी सप बुधबार (आज) बाट संचालनमा आएको छ।

बिशाल ज्वेलर्समा सुन चादीको आधुनुनिक डिजाइनका रेडिमेड तथा आकर्षक गर्गहना पाउनुको साथै अडर अनुसारको तयार गरिने सुबुधा समेत रहेको छ l काठमाडौँ को दोस्रो घना बस्ति भएको क्षेत्र भनेर चिनिने बौद्ध जोरपाटीमा बस्ति बढे संगै राम्रो फेन्सी र आधुनिक गहनाको पसल भने त्यति नभएकाले गहना पारखी हरुलाई मध्यनजर गर्दै गहना किन्न न्युरोड वा बिशाल बजार नै जानु नपर्ने गरि सबै किसिमको सुबिधा दिने उदेसले यो बिशाल ज्वेलर्स गहना पसल खुलेको हो ।

सन्चालक बिशाल सुनार भन्नु हुन्छ ” आधुनुनिक डिजाइनका रेडिमेड तथा आकर्षक गर्गहना मात्र होइन राषी अनुसारको पथर राखेर गहना बनाउने भएकाले गहना सम्बन्धि ग्राहाकले सबै सुबिधा पाउने छन्” । – निशा तामांग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*