3 weeks ago
श्रमिक जागरण निरन्तरतामा अनेक्रा-ट्रेडयुनियन महाँसंघ- भक्तपुर
4 weeks ago
गार्मेन्ट क्षेत्रका महिला श्रमिकहरुलाइ संगठित गर्दै; नेकपा निकट महाँसंघ
4 weeks ago
शिखलापुर झ्वःभ्वय ११४२ नेवाः समुदायको मौलिक चिनारी सुकुल भोज
1 month ago
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाइ तिब्रता
1 month ago
एमसीसी सम्झौता खारेजीका लागि एमसीए कार्यालय घेराउ
1 month ago
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघद्बारा बागमती प्रदेश अन्तर्गत उपत्यका बिशेष क्षेत्र समितिको मजदुर जागरण अभियान उद्घाटन
1 month ago
विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने प्राधिकरणको माग
1 month ago
राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव
1 month ago
१३ वर्षीया बालिकालाई बलात्कार, दाेषी ठहर युवकलाईलाई १८ वर्ष कैद सजाय फैसला
1 month ago
चलचित्र क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने- मन्त्री श्रेष्ठ


आजको राषिफल || आज कार्तिक १२ गते शुक्रवार तपाइको भाग्यफल यस्तो छ 

मेष : आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ ,आर्थिक कारोबारमा विवाद आउने,खानपिनमा सचेत रहनुहोला ।
मिथुन:  धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ, कलासाहित्य तथा सङ्गीतमा रुचि ,, अध्यापन सफल रहेको छ ।
सिंह:  सानातिना समस्यामा अल्झनुपर्ने, समस्या देखिनसक्छ,दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला ।
तुला: राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने , सार्वजनिक पद पाउने योग , भौतिक सुख पनि मिल्नेछ ।
धनु :  न्यायिक कार्यमा सफलता ,अरुलाई प्रभावित पारेर काम बन्ने, परिवारमा रमाइलो जमघट, र अभिभावकले सन्तुष्टि जनाउने छन् ।कुम्भ:  आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने,प्रतियोगितात्मक क्रियाकलापबाट लाभ, कार्यमा सफलता पनि पाइनेछ ।



वृष : स्वादिष्ट भोजन पाइने, मनोरञ्जनमा सहभागिता ,महिला वा मित्र बाट विशेष सहयोग ,बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
कर्कट :  गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहु,, यात्राको योग , मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।
कन्या :  साथीभाइको सहयोगले हिम्मत दिलाउने, समाजसेवामा मन लाग्ने,व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ ।
वृश्चिक :   अधुरा कामहरू पुरा हुने,बोलीको प्रभाव बढ्ने,प्रणयसम्बन्ध  बढाउने समय ,घरमा पाहुनाको आगमन हुने पनि छ ।
मकर :  विशिष्ट व्यक्तिको साथ ,ताकेको कार्य पुरा ,साहित्यिक क्षेत्रमा रुचि , परोपकारका क्षेत्रमा लगानीको समय छ ।
मीन :  आफन्तको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न , वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने,विशिष्ट व्यक्तिको सहयोग पाइनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको आजको  दिन शुभ रहोस् । 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*