6 months ago
श्रमिक जागरण निरन्तरतामा अनेक्रा-ट्रेडयुनियन महाँसंघ- भक्तपुर
6 months ago
गार्मेन्ट क्षेत्रका महिला श्रमिकहरुलाइ संगठित गर्दै; नेकपा निकट महाँसंघ
6 months ago
शिखलापुर झ्वःभ्वय ११४२ नेवाः समुदायको मौलिक चिनारी सुकुल भोज
7 months ago
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाइ तिब्रता
7 months ago
एमसीसी सम्झौता खारेजीका लागि एमसीए कार्यालय घेराउ
7 months ago
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघद्बारा बागमती प्रदेश अन्तर्गत उपत्यका बिशेष क्षेत्र समितिको मजदुर जागरण अभियान उद्घाटन
7 months ago
विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने प्राधिकरणको माग
7 months ago
राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव
7 months ago
१३ वर्षीया बालिकालाई बलात्कार, दाेषी ठहर युवकलाईलाई १८ वर्ष कैद सजाय फैसला
7 months ago
चलचित्र क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने- मन्त्री श्रेष्ठ


काठमाडौँ १२ कार्तिक।। सांगीतिक क्षेत्रमा अनबरत रुपमा समर्पित गाएक ,संगीतकार, तथा संगीत प्रशिक्षक नरहरी प्रेमीको र बिशु के.सी को नयाँ गीत “नरोज माया हतारमा ” सार्बजनिक भएको छ ।

बिशु के.सि को सब्द,रहेको गीतमा संगीत नरहरी प्रेमीकै रहेको छ । जी एम बगरको स्टोरी डिरेक्सनमा निर्माण भिडियोमा कोरियोग्राफर रुपमा दिपक पन्त रहेका छन् ।

 

फरक धारमा निर्माण भिडियोमा सुनिल लो बबिता ,देव जी.बी ,आग्री महादेबी ,जी एम बगर र किसोर आग्री को अभिनय देख्न सकिन्छ



Leave a Reply

Your email address will not be published.

*