3 weeks ago
श्रमिक जागरण निरन्तरतामा अनेक्रा-ट्रेडयुनियन महाँसंघ- भक्तपुर
4 weeks ago
गार्मेन्ट क्षेत्रका महिला श्रमिकहरुलाइ संगठित गर्दै; नेकपा निकट महाँसंघ
4 weeks ago
शिखलापुर झ्वःभ्वय ११४२ नेवाः समुदायको मौलिक चिनारी सुकुल भोज
1 month ago
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाइ तिब्रता
1 month ago
एमसीसी सम्झौता खारेजीका लागि एमसीए कार्यालय घेराउ
1 month ago
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघद्बारा बागमती प्रदेश अन्तर्गत उपत्यका बिशेष क्षेत्र समितिको मजदुर जागरण अभियान उद्घाटन
1 month ago
विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने प्राधिकरणको माग
1 month ago
राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव
1 month ago
१३ वर्षीया बालिकालाई बलात्कार, दाेषी ठहर युवकलाईलाई १८ वर्ष कैद सजाय फैसला
1 month ago
चलचित्र क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने- मन्त्री श्रेष्ठ


काठमाडौँ २२ मङ्सिर ।।   कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिको प्रारम्भीक नामावली सार्वजनिक गरिएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको प्रारम्भीक नामावली सार्वजनिक गरेको हो। जसमा प्रदेश २ को केही क्षेत्रबाहेक देशभरका ४ हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नाम समावेश छ।

प्रदेश २ को सर्लाही, महोत्तरी र रौतहटका केही क्षेत्रमा विवाद छ। जसले गर्दा त्यहाँका महाधिवेशन प्रतिनिधि समावेश गरिएका छैनन्।

कांग्रेसको १४औं महाधिवेशन २४ देखि २७ मंसीरमा काठमाडौंमा हुँदै छ। त्यसका लागि महाधिवेशन प्रतिनिधिको प्रारम्भीक नामावली सार्वजनिक गरिएको हो।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मतदाता अर्थात महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली २४ मंसीर बिहान १० बजे सार्वजनिक गरिनेछ।

कांग्रेस महाधिवेशन २४ मंसीरमा भृकुटीमण्डपमा उद्घाटन हुँदै छ भने २७ मंसीरमा भृकुटीमण्डप, राष्ट्रियसभा गृह र नेपाल प्रहरी क्लबमा निर्वाचनका कार्यक्रम हुनेछन्।

कांग्रेस महाधिवेशन प्रतिनिधिको प्रारम्भीक नामावलीः
प्रारम्भीक नामावलीः लिंक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*