6 months ago
श्रमिक जागरण निरन्तरतामा अनेक्रा-ट्रेडयुनियन महाँसंघ- भक्तपुर
6 months ago
गार्मेन्ट क्षेत्रका महिला श्रमिकहरुलाइ संगठित गर्दै; नेकपा निकट महाँसंघ
6 months ago
शिखलापुर झ्वःभ्वय ११४२ नेवाः समुदायको मौलिक चिनारी सुकुल भोज
7 months ago
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाइ तिब्रता
7 months ago
एमसीसी सम्झौता खारेजीका लागि एमसीए कार्यालय घेराउ
7 months ago
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघद्बारा बागमती प्रदेश अन्तर्गत उपत्यका बिशेष क्षेत्र समितिको मजदुर जागरण अभियान उद्घाटन
7 months ago
विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने प्राधिकरणको माग
7 months ago
राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव
7 months ago
१३ वर्षीया बालिकालाई बलात्कार, दाेषी ठहर युवकलाईलाई १८ वर्ष कैद सजाय फैसला
7 months ago
चलचित्र क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने- मन्त्री श्रेष्ठ



मङ्सिर ३ काठमाडौँ  ।।    जागरण अभियान क्रममा महाँसंघको संगठन निर्माण तिव्र! श्रमिकहरुको अधिकार र मुक्तिका लागि बैज्ञानिक समाजबाद स्थापना र जनमत संग्रहको मुल नारामा श्रमिक जागरण अभियानमा होमिएको अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाइ तिब्रता दिएको जनाइएको छ।
No description available.
 
काठमाण्डौंमा आज (सनिबार )आयोजित महाँसंघको केन्द्रीय समिती अन्तर्गतको पेशागत घटक संघको अभियान उद्घाटन क्रममा यसबारे उक्त कुरा जनाइएको हो। जारी अभियानकै क्रममा महाँसंघले आज मिति२०७८/०९/०३ गते काठमाण्डौं सानोभर्यांङ्ग स्थित निर्माण साइटमा कार्यरत श्रमिकहरुसँग छलफल गरि १० सदश्यिय इकाइ गठन गरेको छ।
 
महाँसंघका अनुसार उक्त इकाइ कमिटिमा अध्यक्ष लक्ष्मण मगर सहित उपाध्यक्ष भिम तामाङ्ग ,सचिवमा बिजय  मगर,कोषाध्यक्षमा ओम मगर,र त्यसैगरी इकाइ सदश्यहरुमा ;पर्विन कटुवाल,शन्देश तामाङ्ग,पुष्प मगर,केशव आले मगर,रामकुमार आले मगर र अमृत थापा मगर रहेका छन।No description available.
 
नवगठित इकाइ कमिटिका पदाधिकारी र सदश्यहरुलाइ अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघका केन्द्रिय अध्यक्ष बिनोद थापाले प्रशिक्षण प्रदान गरेका थिय।कार्यक्रममा महाँसंघका केन्द्रीय उपाध्यक्ष शिशिर थापा सहित महाँसंघको बागमती प्रदेश अन्तर्गत उपत्यका विशेष क्षेत्र र पेशागत घटक संघ सम्बद्ध अन्य अभियान दलका केन्द्रिय सदश्यहरुको उपश्थिती रहेको थियो।
यसरी श्रमिक जागरण अभियान क्रममा महाँसंघले उपत्यकाका विभिन्न स्थानहरुमा श्रमिकहरुसँग सम्पर्क,छलफल पर्चा बितरण गरि संगठन निर्माण कार्यक्रमलाई तिब्रता दिएको देखिन्छ।


Leave a Reply

Your email address will not be published.

*