हाम्रो वारेमा

देश-विदेश यबम बिस्वोको कुनैपनि कुनामा रहनुभएका सम्पूर्ण नेपाली आमा-बुबा,दाजु-भाई.दिदि-बहिनि समक्ष्य स्वाथ्य, सिक्षा, मनोरन्जन, खेलकुद,कला, संकृति, भाषा,धर्म,भेस-भूसा,पहिचान, चाड-पर्ब,रहन-सहन,साहित्य, संगीत, लेख, रचना, प्रतिभा, राज्य,राजनीति, घटना-दुरघटना, व्यापार, ब्यबसाय, शेवा,परामर्श लगायत बिबिध बिषयमा नेपालको पूर्व मेची देखि पश्चिम महाकाली लगायत बिश्वोभरि हाम्रा सम्बाददाताहरुलाई परिचालन गराई खोज ,अनुसन्धान गरि बिज्ञा तथा बिस्लेशक एबं समाजको पहरेदार शंग समन्वय गरि अडियो/भिडियो/फोटो र लेख मार्फत  जस्ताको तस्तै २४ सै घण्टा सत्य समाचारको सम्प्रेषण गर्दै यहाहरुको साथ र सहयोगमा समाजमा रहेको बिकृति अनि बिशंगति बिरुध्द खबरदारी  गर्दै सत्यतथ्य,निस्पक्ष्य र बिस्वस्शनिय खबर , सहि सुचना –सहि समयमा सहि व्यक्ति  माझ पुर्याउने संचारको सिधान्त भित्र रही जनातामझा ताजा खुराक पस्कने कुरामा  हामी बिस्वस्त छौ

भर्खरै अपडेट

Currently Playing
Currently Playing
Currently Playing