लागु पदार्थ दुर्ब्यसनबाट कसरी बच्न सकिन्छ विषेस सडक नाटक मञ्चन
काठमाडौँ १६ माघ ।। “जनचेतनामा आधारित सडक नाटक” पछिल्लो समयमा लागु औषधको दुर्ब्यसनमा फस्नेहरूको जमात पनि दिन प्रतिदिन बड्दो क्रममा छ।विशेषगरी टिन एजर्सहरू नै यो दुर्ब्यसनमा बडि फस्ने गरेको पाईएको छ। क्षणिक आनन्द,मनोरञ्जन र चेतनाको कमिले गर्दा उनीहरू अझ बढी यसमा लिप्त हुने गर्दछन। हो यस्तै लागु पदार्थ दुर्ब्यसनबाट कसरी बच्न सकिन्छ र यसमा नफस्न के के साबधानीहरू अपनाउनु पर्छ[Read More…]
प्रतिक्रिया