जग्गा कित्ताकाट र भूउपयोग ऐन, २०७६
काठमाडौँ २३ भदौ || नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार समेतलाई आत्मसात गर्दै शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्नका लागि जारी भएको नेपालको संविधान (२०७२) ले प्रत्येक नागरिकलाई कानून वमोजिम खाद्य सम्प्रभुताको हक सम्बन्धी मौलिक हकको व्यवस्था गरेको पाइन्छ । केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सवै विभेदको अन्त्य गर्दै सहभागितामूलक सिद्धान्तलाई आत्मसात[Read More…]
प्रतिक्रिया