श्रमिक जागरण निरन्तरतामा अनेक्रा-ट्रेडयुनियन महाँसंघ- भक्तपुर
भक्तपुर १४ पुष ।। श्रमिक जागरणलाइ तिब्रता दिँदै अभियानमा होमिएको नेकपा निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघ यतिबेला उपत्यका बिशेष क्षेत्र अन्तर्गत भक्तपुर स्थित बिभिन्न उध्योग तथा कलकारखाना केन्द्रित भएको छ।अभियानको क्रममा महाँसंघको बागमती प्रदेश ३ ;उपत्यका बिशेष क्षेत्रको पहलमा आज भक्तपुर जिल्लामा रहेको महाँलक्ष्मी पेन्ट्सका श्रमिकहरु सँग छलफल गरि उन्नाइस (१९) सदश्यिय प्रारम्भिक इकाइ कमिटी गठन गरिएको समाचारमा[Read More…]
प्रतिक्रिया