रुसद्वारा युरोपकै सबैभन्दा अग्लो सुनको बुद्धमूर्ति निर्माण
रुसले बुद्धको विशाल बुद्ध मूर्ति बनाएको छ। सुनको यो बुद्धमूर्तिलाई युरोपकै सबैभन्दा अग्लो भनिएको छ। पश्चिम रुसको काल्मिकिआ क्षेत्रमा बनेको बुद्ध मूर्ति साढे १२ मिटर अग्लो र ३० टन तौलको भएको रसिया टुडेले जनाएको छ। गत आइतबार २ हजार हाराहारी सहभागी एक समारोहमा ‘शाक्यमुनि बुद्धको स्वर्ण मूर्ति’ अनावरण गरिएको समाचारमा जनाइएको छ। करिब २ लाख ७५ हजार जनसंख्या भएको काल्मिकिआ[Read More…]
प्रतिक्रिया