पशुपतिनाथ दर्शनका लागि श:सुल्क दर्शन पास र बिशेष पासको व्यवस्था खारेज
पशुपति क्षेत्र बिकास कोषले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ दर्शनका लागि रु. १००० को श:सुल्क दर्शन पास र बिशेष पासको व्यवस्था खारेज गरेको छ । कोषले पत्रकार समेलन गरि यसपालिको बिसेस पुजा चारै प्रहर पुजा पनि रोकेको छ ,तर नित्य पुजा लाई भने रोकेको छैन ।यसपाली सबै भक्तालुलाई समान पुर्वक दर्सन गर्ने बेवस्ता मिलाउने उदेश्यले यस्तो निर्णय गरेको हो। यसपाली महाशिवरात्रिको दर्शन गर्न १३[Read More…]
प्रतिक्रिया