अमेरिका र भारतका विदेशमन्त्री बीच टोकियोमा भेटवार्ता हुने
वासिङ्टन, २० असोज – अमेरिका र भारतका विदेशमन्त्रीबीच जापानको राजधानी टोकियोमा भेटवार्ता हुने भएको छ ।अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र भारतका समकक्षी एस जयशंकरको मङ्गलबार भेट हुने तय भएको अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । दोस्रो क्वुयुएडीमा सहभागी हुनका लागि उहाँहरू जापान जान लाग्नुभएको हो । त्यसमा उहाँहरूसँगै जापान र अष्ट्रेलियाका समकक्षीहरु पनि सहभागी हुनु भएको छ । चीन[Read More…]
प्रतिक्रिया