सुरेन्द्र महर्जन”अमर” को गीतिएल्बम अर्पण सार्वजनिक
काठमाडौँ : गीतकार, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को गीतिएल्बम अर्पण सार्वजनिक भएको छ । कवि, गीतकार, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को रचनामा रहेको गीतिएल्बम “अर्पण” को एक समारोहबीच सार्वजनिक भएको भएको हो । ओएसनेपाल मिडिया प्रा. लि. को आयोजनामा नेपाली गीतको उच्च सम्मानको नारा बोकेर हरेक बर्ष आयोजना हुँदै आई रहेको “ओएसनेपाल म्युजिक अवार्ड-२०७६” को तेस्रो संस्करण विवेक कार्कीको सभापतित्वमा उत्कृष्ट[Read More…]
प्रतिक्रिया