1 week ago
नयाँ बर्ष २०७८ को सुरुवात संगै नोबेम्बर जिन्सको नया सोरुम धादीग्को धार्केमा पनि
2 months ago
एउटा कोठाभित्र बन्दी जस्तै जिवन बिताउनु पर्दा कसैलाई पनि सहज हुदैन- सुरेन्द्र क्षेत्री
2 months ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
2 months ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
4 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
5 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
5 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
5 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
5 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल
5 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल

चलचीत्र

नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’ कात्तिक १ गते देखि देशभर एकैसाथ प्रर्दशन हुने

नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’ कात्तिक १ गते देखि देशभर एकैसाथ प्रर्दशन हुने

असोज ३०, काठमाडौँ ।  नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’ यहि कात्तिक १ गते देखि देशभर एकैसाथ प्रर्दशन हुन लागेको छ । शुभेच्छा थापा द्वारा निर्देशित चलचित्र ‘लक्ष्मी रानी’ दर्शकहरुको रोजाइमा पर्नेमा निर्माण पक्ष ढुक्क छ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’का परिकल्पनाकार पत्रकार विनोद त्रिपाठी हुन् । तिहारमा प्रर्दशन हुन लागेको ‘लक्ष्मी रानी’ चलचित्रले सबैको मन जित्ने कलाकारहरुको अपेक्षा रहेको[Read More…]

October 17, 2019 0 comments
दशैँका लागि छ माया छपक्कै, रातो टीका निधारमा, घामड शेरे, लभ डायरिज र हिरो नं. वान प्रदर्शनीमा आउने

दशैँका लागि छ माया छपक्कै, रातो टीका निधारमा, घामड शेरे, लभ डायरिज र हिरो नं. वान प्रदर्शनीमा आउने

काठमाडौँ -९ आश्विन।। दशैँका लागि छ माया छपक्कै, रातो टीका निधारमा, घामड शेरे, लभ डायरिज र हिरो नं. वान प्रदर्शनीमा आउने भएका छन् । हरेक साताको शुक्रबार प्रदर्शनमा आएका चलचित्रले पोस्टरको पैसासमेत उठाउन नसक्दा सिनेमा क्षेत्रै धराशयी हुने अवस्थामा पुगेको हो कि भन्ने चिन्ता चलचित्रकर्मीमा थियो । फलस्वरूप यस वर्ष चलचित्र निर्माणमा नै करिब एक तिहाइले कमी आएको छ ।[Read More…]

September 26, 2019 0 comments
शिवहरि पौडेलको निर्देशनमा चलचित्र ‘लक्का जवान’ निर्माण हुने

शिवहरि पौडेलको निर्देशनमा चलचित्र ‘लक्का जवान’ निर्माण हुने

काठमाडौं  ।। शिवहरि पौडेलको निर्देशनमा चलचित्र ‘लक्का जवान’ निर्माण हुने भएको छ । चलचित्रलाई   किरण  केसीले निर्माण गर्न लागेका हुन्  । ठूलो पर्दाको चलचित्र निर्देशनमा हास्यकलाकार शिवहरि पौडेलले  “लक्का जवान” बाट  हात हालेका छन् ।   बुधवार राजधानीमा गरिएको एक कार्यक्रममा फिल्मको औपचारिक घोषणा गरिएको हो । यो फिल्म भदौपछि छायांकनमा जाने निर्माण टिमले जनाएको छ । चलचित्रमा किरण केसी, दिलिप रायमाझी, प्रियंका कार्की, वर्षा शिवाकोटी, सलोन[Read More…]

August 1, 2019 0 comments
नेपाली चलचित्र “म्हेन्दू” को बिशेष च्यारिटी शो हुदै , “देउताले त के बोल्ला ” गित सार्वजनिक

नेपाली चलचित्र “म्हेन्दू” को बिशेष च्यारिटी शो हुदै , “देउताले त के बोल्ला ” गित सार्वजनिक

काठमाडौँ ९ साउन।। हिमाली जनजीवनको यथार्थता लाई चित्रण गरिएको नेपाली चलचित्र “म्हेन्दू” को बिशेष च्यारिटी शो हुदैछ । चलचित्रका सम्पुर्ण कलाकारहरुको उपस्थितिका साथ यहि साउन १८ गते शनिबारका दिन बाराही हल, भक्तपुरमा चलचित्र म्हेन्दूको बिशेष च्यारिटी शो हुन लागेको निर्माता अर्जुन प्रसाद डोटेल ले जानकारी दिनुभएको छ । देब नेपालको निर्देशनमा बनेको चलचित्रमा रमेश सोडारी,सोनु राई,कालू राना,दिपक डोटेल,भोला तिमल्सिना, लक्ष्मण[Read More…]

July 25, 2019 0 comments
‘लप्पन छप्पन’ को दोस्रो सिक्वेल पनि बन्ने, नेपाल, अष्ट्रेलिया र युरोपमा छायांकनहुने

‘लप्पन छप्पन’ को दोस्रो सिक्वेल पनि बन्ने, नेपाल, अष्ट्रेलिया र युरोपमा छायांकनहुने

काठमाडौँ ।। पछिल्लो समय निर्मातामा सिक्वेल बनाउने होडबाजी नै चलेको छ । यसै क्रममा ‘लप्पन छप्पन’को दोस्रो सिक्वेल पनि बन्ने भएको छ । दुई वर्षअघि दर्शकमाझ रिलिजमा आएको ‘लप्पन छप्पन’ फिल्म ब्यवसायिक रुपमा त्यति धेरै सफल फिल्म भने होइन् । अहिले यसै फिल्मको सिक्वेल ‘लप्पन छप्पन–२’ बन्ने भएको हो । बुधबार काठमाडौंको कमलानदी स्थित गणेश मन्दिरमा यो फिल्मको शुभ–मुहुर्त गरिएको[Read More…]

June 20, 2019 0 comments
अर्पण थापाको घरमा सुरक्षा पन्तको डरलाग्दो भिडियो मुटु दह्रो हुनेले मात्र हेर्नुहोला !!!

अर्पण थापाको घरमा सुरक्षा पन्तको डरलाग्दो भिडियो मुटु दह्रो हुनेले मात्र हेर्नुहोला !!!

काठमाडौँ । फिल्म ‘घर’ को ट्रेलर रिलिज भएको छ । यो हरर जनराको फिल्ममा अभिनेत्री सुरक्षा पन्त र अभिनेता अर्पण थापालाई मुख्य भुमिकामा देखाइएको छ । यो फिल्ममा अर्पण थापाको लेखन, निर्देशन तथा अभिनय रहेको छ । शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा सन्तोष अधिकारी सह निर्माता हुन् । फिल्मलाई निरज कँडेलले छायांकन गरेका छन्, भने मिलन श्रेष्ठले सम्पादन गरेका हुन्[Read More…]

June 6, 2019 0 comments
ऋतिक रोशनको ‘सुपर ३०’ ट्रेलर सार्वजनिक

ऋतिक रोशनको ‘सुपर ३०’ ट्रेलर सार्वजनिक

बलिउड : बलिउड अभिनेता ऋतिक रोशनको बहुप्रतिक्षीत फिल्म ‘सुपर ३०’ को ट्रेलर मंगलवार युट्युबमा सार्वजनिक भएको छ । यो फिल्म बिहारका चर्चित शिक्षक आनन्द कुमारको जीवनमा आधारित छ, जसमा आनन्दको भूमिका ऋतिकले निभाएका छन्। ट्रेलर हेर्दा ऋतिकले दुई वर्ष गरेको मिहिनेत स्पष्ट देखिन्छ । भने, फिल्मले बक्सअफिस धूम मच्चाउने ट्रेलरबाट अनुमान लगाउन गाह्रो पर्दैन । यसमा मृणाल ठाकुर, अमित साध[Read More…]

June 4, 2019 0 comments
सुरेन्द्र महर्जनको गीति चलचित्र सार्वजनिक

सुरेन्द्र महर्जनको गीति चलचित्र सार्वजनिक

नेपाली कथानक गीति चलचित्र “भाग्य” अनाथ बाल बालिकाहरूको सहयोगार्थ च्यारीटी सो रौतटहको चन्द्रनिगाहपुर स्थित ब्रो–सिस डिजिटल सिनेमा हलमा प्रथम विशेष च्यारीेटी सो गरिएको हो । उक्त चलचित्र आजभन्दा करिब सय बर्ष पहिलाको इतिहासिक तत्कालिन परिवेशमा गरिवी र अभावमा पिल्सीएका परिवारको अमर–प्रेम कथा, दुखसुख, जन्म मृत्यु, भागेर विवाह गर्ने कथा, माया प्रेमका कुरा चित्रण गरिएको छ । चलचित्र कवि, गीतकार एवं[Read More…]

June 3, 2019 0 comments
असोजको ३ गतेबाट रिलिज हुने चलचित्र ‘लभ डायरीज’को फस्टलुक पोष्टर प्रदर्शन

असोजको ३ गतेबाट रिलिज हुने चलचित्र ‘लभ डायरीज’को फस्टलुक पोष्टर प्रदर्शन

काठमाडौँ : नेपाली चलचित्र ‘लभ डायरीज’को निर्माण टिमले फस्टलुक पोष्टरसँगै प्रदर्शन मिति तय गरेको छ । चलचित्रको फस्टलुकमा नव–नायिका रुबिना थापासँग नायक सुशिल श्रेष्ठ देखिएका छन् । टपलेस सुशिलको छात्तीमा टाउको राख्दै रुबिना रोमान्टिक देखिएकी छिन् । सौरभ चौधरीले निर्देशन गरेको यो चलचित्र असोजको ३ गतेबाट रिलिज हुने भएको छ । चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीको[Read More…]

May 14, 2019 0 comments
चलचित्र ‘काउसो’ को अफिसियल ट्रेलर सार्वजनिक

चलचित्र ‘काउसो’ को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौँ :अर्नभ फिल्मस प्रोडक्सन प्रा.लिको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘काउसो’ चलचित्रको अफिसियल ट्रेलर आज शनिबार साईराम पिक्चर्सको युटुब च्यानलबाट निर्माण टिमले सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलर एक्सन, कमेडी जनरा रहेको यो चलचित्र आगामी जेठ १७ गते देखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नबिन आचार्य, सुरेन्द्र चापागाई, सन्नी भट्टराई, सोनीका[Read More…]

May 12, 2019 0 comments