आज मध्य र पूर्वका केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना
काठमाण्डौ,१ बैशाख – उपत्यकासहित मध्य र पूर्वको केही ठाउँको मौसम अहिले बदली भएको छ । काठमाण्डौबाट पश्चिमतिर केही ठाउँमा मेघगर्जन पनि भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार पश्चिमी वायु अहिले काठमाण्डौतिर सरिरहेकाले काठमाण्डौसहित मध्य क्षेत्रको मौसम बदली भएर केहि ठाउँमा मेघगर्जन र चट्याङ परिरहेको छ । यसको प्रभावले आज मध्य र पूर्वको मौसम खुल्ने[Read More…]
प्रतिक्रिया