खानालाई स्वादिष्ट बनाउँन मात्र हैन कुन मसला के को उपचारमा प्रयोग गर्न सकिन्छ ?
काठमाडौँ ३१ भदौ ।। मसलालाई दुई वटा फाइदाका लागि प्रयोग गर्न सकिन्छ । खानालाई स्वादिष्ट बनाउँन र लाई औषधिको रुपमा पनि प्रयोग गर्न सक्छौ । त्यसो भए, थाहा पाउनुहोस् कुन मसला के को उपचारमा प्रयोग गर्न सकिन्छ ? पेट दुख्दा – पेट दुखेमा एक चम्चा घिउम हिंग मिसाएर पिउँनाले आराम मिल्छ । यसबाहेक पुदिना र कागतीको रसमा आधा चम्चा अदुवाको रस[Read More…]
प्रतिक्रिया