आँखामा हेराइबाट जुनसुकै व्यक्तिको मनको कुरा थाहा पाउन सकिन्छ,कसरि
आँखालाइ आत्माको ढोका पनि भन्ने गरिन्छ, आँखामा हेराइबाट उक्त व्यक्तिको बारेमा धेरै जानकारी पाउन सकिन्छ। आँखामा नियालेर हेर्न जान्नेले मनको कुरा थाहा पाउछ सक्छ। यो कुनै जादु हैन, न त शत प्रतिशत सहि नै हो। आँखा र दिमागको सम्बन्ध अन्य अंगको भन्दा ‘घनिष्ठ’ हुन्छ। यो केवल विज्ञान हो । विज्ञान के भन्छ आँखा र मानिसको व्यवहारको बारेमा जानिराखौं । आँखाले माथि[Read More…]
प्रतिक्रिया