3 weeks ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
3 weeks ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
2 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
3 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
3 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
3 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल
3 months ago
नाजिर र कुसुम को नाता के भिडियो सहित सार्वजनिक
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १९ गते शुक्रवार को राशीफल

रोचक

नयाँ शक्तिको तेस्रो लिंगी संगठन ‘यौनिक तथा लैंगिक अल्पसंख्यक संगठन’

नयाँ शक्तिको तेस्रो लिंगी संगठन ‘यौनिक तथा लैंगिक अल्पसंख्यक संगठन’

काठमाडौं २०७३  माघ २२ । नयाँ शक्ति नेपाल पार्टीको यौनिक तथा लैगिक अल्पसंख्यक समुदाय केन्द्रीय परिषद गठन भएको छ । ‘यौनिक तथा लैंगिक अल्पसंख्यक संगठन’ नाम दिइएको संगठनको संयोजकमा निलहिरा समाजकी अध्यक्ष तथा नयाँ शक्ति पार्टीकी केन्द्रीय सचिवालय सदस्य पिंकी गुरुङ तोकिएकी छन् । गुरुङको संयोजकत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन भस्एको हो । केन्द्रीय सदस्यमा निलहिरा समाजकै कार्यकारी निर्देशकसहित[Read More…]

February 4, 2017 0 comments
२ मिनेट ५४ सेकेण्डमा २५४ देशका नाम बाचन गरेर किर्तिमानी कायम

२ मिनेट ५४ सेकेण्डमा २५४ देशका नाम बाचन गरेर किर्तिमानी कायम

काठमाडौं, १७ माघ । कैलालीका भरत बिष्टले २ मिनेट ५४ सेकेण्ड समयमा २५४ देशका नाम बाचन गरेर नयाँ किर्तिमानी कायम गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा बिष्टले पत्रकार सम्मेलन गरेर २ मिनेट ५४ सेकेण्ड समयमा विश्वका २५४ देशको नाम बाचन गरेर नयाँ किर्तिमानी कायम गरेका हुन् । यस भन्दा पहिले एक मिनेटको समयमा ४२ वटा पोटी लसुन खाएर बिश्व[Read More…]

January 30, 2017 0 comments
रातो नम्बरको फन्दामा परेकी गायिका प्राश्ना पाण्डेको खास खुलाशा

रातो नम्बरको फन्दामा परेकी गायिका प्राश्ना पाण्डेको खास खुलाशा

काठमाडौं, २१ पुस । गायिका प्रश्ना पाण्डेले सञ्चार माध्ययममा आफुनो बारेमा आएको कुरा कपोकल्पीत, असत्य र भ्रामक भएको प्रष्ट पारेकि छन् । बिहबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गायिका प्राश्ना पाण्डेले हिजो अस्ति देखि रातो नं.बाट फोन आउँदा खतरा हुने भन्दै आफ्नो फेशबुक वालमा हटस्क्रिन गरेर हालेको फोटोको बिषयलाई लिएर विभिन्न समाचार माध्ययम मार्फत आफ्नो बारेमा आएको समाचार तथ्यपूर्ण[Read More…]

January 5, 2017 0 comments
विष्टले एक मिनेटमा ४२ वटा लसुनको पोटी खाए, विश्व रेकर्ड ताडेको दाबी

विष्टले एक मिनेटमा ४२ वटा लसुनको पोटी खाए, विश्व रेकर्ड ताडेको दाबी

काठमाडौं, १७ पुस । कैलाली स्थायी घर भएका भरत बिष्टले एक मिनेटमा ४२ वटा लसुनको पोटी खाएर विश्व रेकर्ड तोडेको दाबी गरेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले यहाँ भन्दा पहिले अमेरीकन नागरिक फ्याट्रिक ल्याटिको नाममा रहेको आधारिक किर्तिमानी आफुले तोडेको दाबी गरेका हुन् । उनले पहिलो प्रयासमा एक मिनेटमा ३१ वटा खाएका थिए भने पछिल्लो[Read More…]

January 1, 2017 0 comments
चितवनमा पाठेघरको मुखको क्यान्सर बिरूद्धको एचपीभी खोप अभियान सुरू

चितवनमा पाठेघरको मुखको क्यान्सर बिरूद्धको एचपीभी खोप अभियान सुरू

२४ भदौ, चितवन । चितवनमा पाठेघरको मुखको क्यान्सर बिरूद्धको एचपीभी खोप अभियान सुरू भएको छ । भाद्र २२ गतेदेखि नै चितवनमा शुरु गर्ने कार्यक्रम अन्तर्गत पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप जिल्लाका विद्यालय र स्वास्थ्य केन्द्रहरुमा सुरू गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसुदन कोइरालाले जानकारी दिए । कक्षा ६ मा अध्ययन गर्ने ९ बर्षदेखि १३ बर्षसम्मका बालिकाहरुलाई यो खोप लगाइन्छ ।[Read More…]

September 9, 2016 0 comments
रियोमा मुर्रेले जिते स्वर्ण

रियोमा मुर्रेले जिते स्वर्ण

ब्रिटेनका टेनिस स्टार एन्डी मुर्रेले रियो ओलम्पिकमा स्वर्ण पदक जितेका छन् । र, ओलम्पिकमा दुई स्वर्ण जित्ने उनी पहिलो टेनिस खेलाडी हुन् । रियोमा टेनिसमा पुरुष सिंगलमा स्वर्ण जित्ने क्रममा मुर्रेले अर्जेन्टिनी हुजा मार्टिन डेल पोर्टोलाई पराजित गरे । २९ वर्षे मुर्रेले ७-५, ४-६, ६-२ र ७-५ को जित हात पारे ।

August 15, 2016 0 comments
एकसाथ १ हजार ७ रोबोटले नाचेर राखे विश्व किर्तिमान

एकसाथ १ हजार ७ रोबोटले नाचेर राखे विश्व किर्तिमान

नृत्यमा रोबोट मूभ निकै चर्चित छ, जुन माइकल ज्याक्सनले सन् १९६७ मा सृजना गरे । नाचको शैली रोबोट मूभ भनेपनि त्यो मान्छेले नै नाच्ने कुरा थियो । तर हालै चीनमा भने रोबोट आफैले नाचमा भाग लिएर विश्व किर्तिमान कायम गरेका छन् । गत हप्ता चीनमा १ हजार ७ वटा रोबोटले एकसाथ एउटै नाच नाचेर गिनिज बुकमा नाम लेखाएका हुन् ।[Read More…]

August 9, 2016 0 comments