त्रिपन्न भनेको कतिहो इंग्लीसमा भन्नुस न ?
डर्बीखबर डट कम् ।। चैत्र १९ काठमाडौँ ।। क्रमश पुस्तान्तर हुंदै जांदा कतिपय परापुर्व कालदेखि चलनचल्तिमा आएका हाम्रा धार्मिक,सांस्कृतिक रितिरिवाज हरु छोडिंदै आएका छन् । पुखाले चलाउदै आएका,मान्दै आएका यस्ता सांस्कृतिक परम्परा हरुलाई जोगाईराख्नु हामि सबैको दायित्व हो । कर्तव्य हो । यि र यस्ता सांस्कृतिक धरोहरको संरक्षण गरी भावि पुस्तालाई जानकारी सहित सुम्पिनु अग्रजको दायित्वमा पर्दछ । नेपाली नारी[Read More…]
प्रतिक्रिया