केहि रमाईलो र धेरै वास्तविकतामा समेटिएको तिज गित”बाँदर आतंक” || तारा प्रसाद फुल्लेल
केहि रमाईलो र धेरै वास्तविकता समेटिएको तिजको गित..आज भोलि यस्तै छ मेरो गाउँ घरमा !! —— बाँदर आतंक—— तिज आयो तिज आयो भन्छन सबै बसेर ! कति राखौं बेदनाको पोको कँसेर !!! बिहान उठ्न पाको हुन्न बाँदर आछ घरैमा ! खेति किसान गर्नु पर्छ आफ्नै भरैमा !!! खान लाउन नपुगेर विदेश गाछन श्रीमान ! बाँदरको विगविगिले छैन ठेगान !!! केटा[Read More…]
प्रतिक्रिया