देशको विकासका लागि प्राविधिक प्रशासकलाई राज्यले विशेष महत्व दिनुपर्छ : महानिर्देशक शर्मा
पौस १५ काठमाडौ।। इन्जिनियर जनकराज पन्तसहितका लेखकहरुद्वारा लिखित सामाग्री समावेश गरी OBJECTIVE BOOK FOR CIVIL ENGINEERS पुस्तक सञ्चार केन्द्र नेपालको हलमा विमोचन गरिएको छ । ८ सय पृष्ठको रहेको उक्त पुस्तकलाई सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, कृषि सडक विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठ, पूर्वसचिव भीम उपाध्याय, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लेखा विभाग प्रमुख पार्वती शर्माले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।[Read More…]
प्रतिक्रिया