आज – ३२ साउन २०७८ सोमवार को राशिफल मेष : निर्णायक क्षमतामा कमी , प्रेममा मनमुटाव , अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मिथुन : भाग्यले विभिन्न अवसर जुराउने ,श्रमको उचित मूल्याङ्कन हुने, स्वास्थ्यमा सुधार आउनेछ । सिंह : विशेष सहयोग मिल्ने, नसोचेको ठाउँबाट धनगम हुने ,देशिक क्षेत्र विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । तुला : भाग्यले राम्रै साथ दिने[Read More…]
काठमाडौं, कार्तिक १७ । मिथिलाञ्चलमा मनाइने विशेष पर्व छठ आज सम्पन्न हुँदैछ । आज आईतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न हुन लागेको हो । परिवार एवं सन्तानको सुख–समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्वको अवसरमा पोखरी, नदी तथा जलाशयमा व्रतालुको भिड लागेको छ । देशभरका नदी, तलाउ, पोखरी, इनारलगायत जलाशयका किनारमा घाट बनाएर छठिमाईको पर्व आजबाट सकिन लागेको हो[Read More…]
प्रतिक्रिया